Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
हेटौंडा- मकवानपुरको टिष्टुङमा बिहीबार राति तरकारी लोड गरिएको टाटामोबाइल दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ ।
टिष्टुङबाट तरकारी लिएर काठमाडौँका लागि हिँडेको बा ६ च ५२५८ नम्बरको डीआई भ्यान टिष्टुङको नौखण्डेमा दुर्घटना हुँदा टिष्टुङ गाविस-३ का चालक सीताराम स्याङतान सोही ठाउँका स्थानीय स्याङतान र भीमलाल स्याङतानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।
उनका शाहका अनुसार कुमार र सीतारामको घटनास्थलमै र भीमलालको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा ज्यान गएको हो ।
काठमाडौंको अधिकांश तरकारी बजार पालुङ र टिस्टुङको तरकारीले नै धान्दै आएको छ ।
तपाईको प्रतिक्रिया