Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
अमेरिका- अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गर्ने नेपाली विद्यार्थी अपूर्ण श्रेष्ठलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई दिएका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो हस्ताक्षरसहित उनलाई पठाएको विशेष बधाईपत्रमा उक्त सफलताको सराहना गर्दै सो शैक्षिक सफलताले उनको मात्र नभई २१ औं शताब्दीमा अमेरिकाको सफलतालाई समेत इङ्गित गर्ने धारणा व्यक्त गरेका छन् ।
उनले अमेरिकी राज्य भर्जिनियाको निम्नमाध्यमिक तह टपेका हुन् । राजधानीको ओमबहाल टोलका श्रेष्ठले यसवर्ष निम्नमाध्यामिक तहमा अमेरिकाको भर्जिनिया राज्यमै सर्वोत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति शैक्षिक पुरस्कार प्रेसिडेन्टस एजुकेसन अवार्ड प्राप्त गरेका छन् ।
उनी भर्जिनियाको इगल भ्यु स्कुलमा अध्ययनरत छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया