Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025
काठमाडौं– प्रधानमन्त्री डा बाबुराम भट्टराईले पेट्रोलियम पदार्थ आपुर्तिका सम्बन्धमा शुक्रबार बिभिन्न राजनितीक दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
बिहान ११ बजे पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने छलफलमा प्रधानमन्त्री भट्टराईले कसरी पेट्रोलियम पदार्थको आपुर्तिलाई दिर्घकालीन रुपमा सहज बनाउन सकिन्छ भन्ने बारेमा दलका प्रतिनिधीहरु सँग राय सुझाब लिनु हुने बताइएको छ ।
त्यस्तै पेट्रोल आयत गर्ने एक मात्र जिम्मा पाएको नेपाल आयल निगमको बिकल्पका बारेमा समेत छलफल हुने बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया