Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025
सिन्धुली– सिन्धुलीको पुरानो झाँगाझोलीमा विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ४२ जना मध्ये ३० जनाको सनाखत भएको छ । शुक्रबारसम्म सवैको सनाखत हुने बताउँदै प्रहरीले समुद्रपारिसित भन्यो, ‘सवैको शव आज बुझाइन्छ ।’
सिन्धुलीबाट काठमाण्डुको लागि छुटेको ना ३ ख ९४१२ नम्बरको बस बिहान झाँगाझोलीको रिट्ठे भन्ने ठाउँमा सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।
घटनास्थलमा ४० जनाको  र २ जनाको उपचारका लागि धुललिखेल अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली
बस चालक भद्रकाली गाविसका प्रेम थापामगर
सिन्धुली रानीबास – ५ का बिष्णु कार्की
पुरानोझाँगाझोली ६ का वीरबहादुर तमाङ
बासेश्वर ७ का २७ वर्षीय विवेक बराल
रानीचुरी गाविस २ का ३८ वर्षीय मदन श्रेष्ठ
रानीचुरी ७ का ३८ वर्षीय वीरबहादुर मोदेल
रतनचुडा ९ का ३० वर्षीय लालबहादुर लुँगेली मगर
भद्रकाली ३ का २३ वर्षीय पूर्णबहादुर आले र ३६ वर्षीय प्रेम थापा मगर
कमलामाई ४ का ६ वर्षीय राजेश ढकाल, १० वर्षीय राकेश ढकाल, १० वर्षीय मसु जर्घामगर, १३ वर्षीय श्याम बिक, शुशिला विक र हरिबहादुर थापा
कमलामाई ५ की २७ वर्षीय अञ्जु ढकाल, सञ्जिव कार्की र ईश्वर पोखरेल
कमलामाई नगरपालिका- ३ का विकास परियार
भिमेश्वर गाविस-७ का युवराज श्रेष्ठ
भिमेश्वर गाविस-८ का १९ वर्षीय खुसबहादुर श्रेष्ठ
डाडीगुराँसे गाविस ६ का ३० वर्षीय सिता गौतम
लाम्पुन्टार ४ की १८ वर्षीया संगीता घना मगर र ११ वर्षीय सरोज घनामगर
भिमस्थान गाविस ५ की १२ वर्षीय प्रमिला श्रेष्ठ
काभ्रेको धुलिखेल ५ की १० वर्षीया कृतिका श्रेष्ठ र ३६ वर्षीय चन्द्र गोपाल श्रेष्ठ ।
भक्तपुरका ३६ वर्षीय भवानी अधिकारी
र, उदयपुर जिल्लाका सिंहबहादुर खड्का

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया