Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
सिन्धुली– सिन्धुलीको पुरानो झाँगाझोलीमा विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ४२ जना मध्ये ३० जनाको सनाखत भएको छ । शुक्रबारसम्म सवैको सनाखत हुने बताउँदै प्रहरीले समुद्रपारिसित भन्यो, ‘सवैको शव आज बुझाइन्छ ।’
सिन्धुलीबाट काठमाण्डुको लागि छुटेको ना ३ ख ९४१२ नम्बरको बस बिहान झाँगाझोलीको रिट्ठे भन्ने ठाउँमा सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।
घटनास्थलमा ४० जनाको  र २ जनाको उपचारका लागि धुललिखेल अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली
बस चालक भद्रकाली गाविसका प्रेम थापामगर
सिन्धुली रानीबास – ५ का बिष्णु कार्की
पुरानोझाँगाझोली ६ का वीरबहादुर तमाङ
बासेश्वर ७ का २७ वर्षीय विवेक बराल
रानीचुरी गाविस २ का ३८ वर्षीय मदन श्रेष्ठ
रानीचुरी ७ का ३८ वर्षीय वीरबहादुर मोदेल
रतनचुडा ९ का ३० वर्षीय लालबहादुर लुँगेली मगर
भद्रकाली ३ का २३ वर्षीय पूर्णबहादुर आले र ३६ वर्षीय प्रेम थापा मगर
कमलामाई ४ का ६ वर्षीय राजेश ढकाल, १० वर्षीय राकेश ढकाल, १० वर्षीय मसु जर्घामगर, १३ वर्षीय श्याम बिक, शुशिला विक र हरिबहादुर थापा
कमलामाई ५ की २७ वर्षीय अञ्जु ढकाल, सञ्जिव कार्की र ईश्वर पोखरेल
कमलामाई नगरपालिका- ३ का विकास परियार
भिमेश्वर गाविस-७ का युवराज श्रेष्ठ
भिमेश्वर गाविस-८ का १९ वर्षीय खुसबहादुर श्रेष्ठ
डाडीगुराँसे गाविस ६ का ३० वर्षीय सिता गौतम
लाम्पुन्टार ४ की १८ वर्षीया संगीता घना मगर र ११ वर्षीय सरोज घनामगर
भिमस्थान गाविस ५ की १२ वर्षीय प्रमिला श्रेष्ठ
काभ्रेको धुलिखेल ५ की १० वर्षीया कृतिका श्रेष्ठ र ३६ वर्षीय चन्द्र गोपाल श्रेष्ठ ।
भक्तपुरका ३६ वर्षीय भवानी अधिकारी
र, उदयपुर जिल्लाका सिंहबहादुर खड्का

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया