बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बैसरीमा हिलोमा फसेको गाडी निकाल्दै यात्रुहरू । यहाँ जिर्ण सडक हुँदै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी