शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– गीतकार एवं गायिका गायत्री थापाका महाभूकम्पसम्बन्धि दुई म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
थापाले यूट्यूबमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । उनले ‘मेरो देश…’ र ‘यो संसार….’बोलको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
थापाले छोटो समयमै दुवै गीतले राम्रै चर्चा बटुलेको बताइन् ।



Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया