शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत ‘छायाँ देखे चिन्छु’ बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाँकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयंले गरेका छन् ।

हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया