बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

गायिका अञ्जु पन्तको आवाजमा रहेको नयाँ गीत ‘तिमी हाँसे पुग्छ मलाई …’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गीतकार तथा संगीतकार कस्तुप पन्तको रचना तथा संगीतमा रहेको गीतलाई सारथी म्यूजिकले बजारमा ल्याएको हो ।

सार्वजनिक भिडियोमा बिनोद भण्डारीको निर्देशन छ भने बिष्णु सुबेदी निशानको छायांकन तथा सम्पादन छ । यमिता कँडेल र बिनोद भण्डारीले भिडियोमा अभिनय गरेका छन् ।

भिडियो:


तपाईको प्रतिक्रिया