Video News

  • गीतकार राजु न्यौपाने “प्रान्जल”लाई घर चलाउनै गाह्रो

    टोकियो-पछिल्लो समय नेपाली सांगीतिक बजारमा वैदेशिक भूमिमा रहेर पनी गीत लेखन तथा संगीत सृजना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने (प्रान्जल) ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गीति एल्बम  "घर चलाउनै गाह्रो" मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन । कुलेन्द्र विश्वकर्मा र पूर्णकला  बिसिको आवाज रहेको गीतलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने "प्रान्जल"को शब्द,...
  • जापानलाई कर्मथलो बनाएका कार्की ‘चोखो माया धेरै टिकेन’ मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन

    टोकियो - सांगीतिक क्षेत्रमा भविश्य नदेखेर विदेशिनु भएका संगीतकार दीपक वसन्त कार्की पुनः सांगीतिक क्षेत्रमा देखा पर्नु भएको छ । जापानलाई कर्मथलो बनाउँदै आउनु भएका कार्कीले भर्खरै मात्र ‘चोखो माया धेरै टीकेन’ बोलको गीत बजारमा ल्याउनु भएको छ । केही समयको अन्तराल पछि निक्कै नै उत्कृष्ट लय सृजना गर्दै ‘चोखो माया धेरै टीकेन’ मार्फत उहाँ नेपाली साँगीतिक क्षेत्रमा पुनरागमन हुनु भएको हो । गीतमा कार्कीको उत्कृष्ट लय, भरत खत्रीको मर्म स्पर्शी शब्द सिर्जना रहेको छ भने चर्चित गायक मौसम गुरुङ र गायीका पू...
  • किन पुस्कल शर्माले रन्जिता गुरुङ्ग सङ्ग रुदै माफी मागे..

  • गायक भट्टराइको भाग्य खुल्ने संकेत (भिडियोसहित)

    काठमाडौं – गायक तथा शब्द संकलन अरबिन्द्र भट्टराइको भाग्य खुल्ने संकेत देखिएको छ ।  नेपाली समाजमा भनाइ नै छ ‘यसको भाग्यमै छैन् कि क्याहो बिहे गरदिनुपर्‍यो’ । यसै भनाइलाई गीतमार्फत उतार्दै गायक भट्टराइ आफ्नो नयाँ पञ्जेबाजा गीत सार्वजनिक गरेका छन् । यसअघि घरघरमा ग्यास पाइप गीतबाट लोकगीतको क्षेत्रमा चर्चीत र स्थापित हुन सफल भट्टराइलाई यस गीतमा गायिका तुलर्सी घर्तीले साथ दिएकी छिन् ।  गीतले बिवाहका बिभिन्न पक्षहरुको उठान गरेको छ । ठ्ट्यौली शैलीमा निकालिएको गीतमा समयमै बिहे गर्नु उचित हुने पनि द...
  • सुनिता राइको ’रङगीन संसार ’ सार्वजनिक (भिडियो सहित )

    काठमाडौं – सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा ’रङगीन संसार ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नगेन्द्र सुवेदीको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको उक्त गीतको भिडियो संचारकर्मी अग्नी भट्टराइले निर्देशन गरेका हुन । यो गीतमा मिस एभरेस्ट आंकक्षा भट्टराई, भुवन श्रेष्ठ र अबिनाश दोङ को अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायांकन ज्ञानेन्द्र शर्मा, भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन् । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार व्वस्थाप...
  • गायक छन्त्याललाई फेसबुकले गरायो प्रेमिकासँग भेट (भिडियोसहित)

    काठमाडौं – पछिल्लो समय नेपाली लोकगीतको क्षेत्रमा चर्चा कमाउँदै आएका गायक युवराज छन्त्याललले आफ्नो नयाँ गीत ‘फेसबुकले हो हाम्रो भेट गराएको’ सार्वजनिक गरेका छन् ।  करिब २ महिना अगाडी ‘लास्टै टेन्सन भो’ भन्ने गीतबाट चर्चा कमाएका छन्त्यालले युटुबबाट उक्त गीतको भिडियो समेत सार्वजनिक गरेका छन् । गीतमा आजभोली फेसबुकबाटै लभ पर्ने र विवाह गर्ने लगायतका कुराहरु ब्यक्त गरिएको छ । यसअघि प्रायजसो ठट्यौली गीत बजारमा ल्याएका छन्त्यालले यसपटक भने अलि फरक प्रकारको गीत बजारमा ल्याएका हुन् । छन्त्याल स्वयमको लय...
  • खड्ग गरबुजा र मिना गरबुजाको सालैजो भाका (भिडियोसहित)

  • किन कपाल खौरिइन् त केकीले ? (भिडियोसहित)

    काठमाडौं – केकी अधिकारीले एउटा म्युजिक भिडियोमा भिन्न लुक्समा देखिएकी छिन् ।  शीतल कादम्बिनीको शब्दमा राज सागरको संगीत तथा स्वर र पासाङ योन्जन लामाको निर्देशन रहेको गीत ’चिसो सहर’मा केकी अपांगता भएकी र कपाल खौरिएको ‘लुक्स’मा देखिएकी छन् । केकीले यही गितको म्युजिक भिडीयोका लागि कपाल वास्तविक रुपमा नखौरिएको र एउटा मेकअपको सहायताले उनलाई यस्तो रुप दिएको हो ।  भिडियोमा केकीका अलावा सन्दीप र विनोद पौडेलले अभिनय गरेका छन् ।
  • ‘म परे झापाली’ मा नाचिन ठमेल बजारकी सुन्दरी एलिशा (भिडियोसहित)

    काठमाडौं – चलचित्र ‘लुट २’ को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ । यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ ।  त्यो सँगै एलिशाको व्यस्तता पनि निकै बढ्न थालेको छ । यसैबीच उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढिरहेको छ । ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग देखिएकी छिन् । म परे झापाली बोलको गीतमा उनले भिमफेदी गाइजसँग अभिनय गरेकी छिन् । निर्मल लामाको कोरियोग्राफी रहेको उक्त गीतलाई दीपक आचार्यले निर...
  • बद्री पंगेनी र शकुन्तला थापाको पञ्जेबाजा गीत 

© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित