शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सितल कुमालको आवाजमा मौलिक तिज गीत सितारा टल्कीनी गितको भिडियो सार्बजनिक भएको छ । सितल कुमालको लय शब्दमा तयार भएको गीतमा स्वयम सितलले नै स्वर दिनु भएको छ ।

तेजु,सनध्या, इन्दिरा ,सुनिता, सुमिले अभिनय गरेको उक्त भिडियो दिपक अधिकारीले निर्देशन गर्नु भएको हो । उक्त भिडियो हरीनारायण चौधरीले छायांकन गर्नु भएको हो भने सम्पादन बिरेन्द्र भाट बिपिन र दिलिप योञ्जनले गर्नु भएको छ ।

मौलिक तिज गित सितारा टल्कीनी गीतको भिडियो वल्ड कभर मिडियाले बजारमा ल्याएको हो ।


तपाईको प्रतिक्रिया