शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सर्जक तथा लोकगायक शिब अखेलीले ‘बाग्लुङ बलेवा’ बोलको गीत सार्वजनिक गरेका छन् । 

गएको हप्ता मात्र एक हजारको नोटले गीत बजारमा ल्याएका अखेलीले बलेवाको सुन्दर दृश्य समेटेर पन्चेबाजा गीत सार्वजनिक गरेका हुन् । गीत अखेली स्वयमले गाएका छन् भने उनलाई निता बिसीले साथ दिएकी छिन् ।

बाग्लुङ गल्कोट निवासी जनता धन उच्च माबिमा अध्यनरत बिसी दृष्टिबिहिन छन् । गीतको म्यूजिक भिडियोमा राज र सिर्जनालाई देख्न सकिन्छ ।


तपाईको प्रतिक्रिया