बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नेपालका चर्चित हास्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) संग उहाँको कलाकारिता जीवनका विविध पक्षहरुका बारेमा समुद्रपारि डट कमले गरेको कुराकानी । उहाँ नेपाल मगर संघ जापानको १७ औं लाङ्घाली साँझ – २०१३ का लागि टोकियो आउनुभएको हो ।

सौजन्यः गुरुङ डिजिटल भिडियो टोकियो

 


Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया