शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – गायिका इरा शर्माको ‘फ़ुलेथे जब’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । capture

सार्वजनिक गीतमा शब्द संयोजन स्वर्णिमको सहयात्री रहेको छ भने संगित तथा रचनामा रमेश कडरियाले गरेका छन् । श्रीराम दाहालले निर्देशन गरेको उक्त भिडियोलाई कडरिया ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

भक्तपुरको सल्लाघारी, काभ्रेको नाला आसपास शुटिंग गरिएको अर्पण एल्बमको उक्त म्युजिक भिडियोमा ष्प खड्का, सुरविना कार्की, जस्मिनले अभिनय गरेका छन् ।

चक्र महर्जनले छायांकन गरेको भिडियोलाई कृष्ण भण्डारीले सम्पदान गरेका हुन् ।

भिडियो  : 


तपाईको प्रतिक्रिया