शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – पछिल्लो समय जापान धेरैजसोको सपनाको देश बनेको छ । विशेषगरी युवा पुस्ताहरुमा जापानको आकर्षण बढ्दो छ । सुविधा सम्पन्न र विकसित देश भएकाले पनि जापान धेरैको रोजाईमा पर्ने गरेको छ ।

यदि तपाई जापान आउँदै हुनुहुन्छ भने पक्कै पनि तपाईले यहाँको रहनसहन चालचलनका बारेमा थाहा पाउन जरुरी छ । आफ्नो घर छोडेर तपाई विदेशमा आउनुभएको छ पक्कै तपाईलाई सबै कुरा नौलो लाग्न सक्छ ।

सबैभन्दा पहिला त तपाई जापान आईसकेपछि बसोबासको बारेमा जान्न अति आवश्यक छ । त्यसैले यो भिडियो हेरेर थप जानकारी लिनुहोस । भिडियो हेर्न क्लिक गर्नुहोस ।


तपाईको प्रतिक्रिया