शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

Capture

काठमाडौं – जापानमा रहेका गायक सुर्य खड्काको लाउली माया जापानी साडी फुल भरेको अगाडी पछाडी बोलको गित बजारमा आएको छ । जापानको टोकियोमा रहेका गायक खड्का नेपाल फर्कनै लाग्दा श्रीमतीलाई गित मार्फत यस्तो भन्दैछन् ।

शिव अखेलीको शब्दमा सजिएको गितको संगित भने सुर्य खड्काको रहेको छ । सुर्य खड्का र शान्ता जीसीको आवाज रहेको गितको बजार ब्यबस्थापन हमाल म्युजिक ले गरेको छ ।
कुमार के.सीको निर्देशन रहेको जापानीज साडी बोलको गितमा प्रकाश सपुत र करिश्मा ढकालले अभिनय गरेका छन् ।


तपाईको प्रतिक्रिया