शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – चर्चित लोकगायक पशुपति शर्माले दशैं तिहार विशेष गीत नयाँ गीत बजारमा ल्याएका छन् ।11

शर्माले ‘बाबियो काटेर’ बोलको गीत सार्वजनिक गरेका हुन् । प्रस्तुत गीतमा दशैंको गीतसँगै तिहारको देउसी समेत प्रस्तुत गरेका छन् । अघिल्लो वर्ष परदेशी भएर पीडा पोखेका शर्माले अहिलेको दशैंमा साथी र परिवारसँग रमाइलो गरेको गीतमार्फत देखाएका छन् ।

आफ्ले स्वर, शब्द, संगीत तथा लय दिएको प्रस्तुत गीतमा गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा प्रस्तुत शर्मा र भण्डारीले नै अभिनय गरेका छन् । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।

भिडियो :


तपाईको प्रतिक्रिया