शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति निधन भएपछि उहाँको पार्थिव शरीरमा दशरथ रंगशालामा श्रद्धाञ्जली अर्पण गरियो । श्रद्धाञ्जलीमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, नेताहरु, कार्यकर्ता तथा सर्वसाधारणहरुले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरे । कोइरालाप्रति श्रद्धाञ्जलीमा देखिएको दृश्यः


तपाईको प्रतिक्रिया