शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

t

काठमाडौं – केकी अधिकारीले एउटा म्युजिक भिडियोमा भिन्न लुक्समा देखिएकी छिन् ।  शीतल कादम्बिनीको शब्दमा राज सागरको संगीत तथा स्वर र पासाङ योन्जन लामाको निर्देशन रहेको गीत ’चिसो सहर’मा केकी अपांगता भएकी र कपाल खौरिएको ‘लुक्स’मा देखिएकी छन् ।

केकीले यही गितको म्युजिक भिडीयोका लागि कपाल वास्तविक रुपमा नखौरिएको र एउटा मेकअपको सहायताले उनलाई यस्तो रुप दिएको हो ।  भिडियोमा केकीका अलावा सन्दीप र विनोद पौडेलले अभिनय गरेका छन् ।


तपाईको प्रतिक्रिया