शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा काम गर्नु होला । काममा ढिला सुस्ति गर्दा फाइदा अरुले लिने छन् । पठन पाठनमा प्रगति हुनेछ । ऋण लगानी नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा विस्तारै सुधार आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गर्दा अरुको भरोसा नगर्नु नै उत्तम हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले कम साथ दिने देखिन्छ काममा ढिला नगर्नु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक कारोवारमा विस्तारै सुधार आउने देखिन्छ । गरेका कामबाट लाभ लिन सकिने छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा देखिएका समस्या कम भएर जानेछन् । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अरुका काम गरेर आफुलाई कुनै फाइदा हुने छैन । अविश्वासको वातावरण निर्माण हुनदेखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा काम गर्न सकिएन भने अवसर गुम्नेछ । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विरोधी परास्त हुनेछन् । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । नोकरी तथा राजनीतिबाट लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  भ्रमको खेती हुनसक्छ काम गर्दा होशियार रहनु होला । गरेका कामबाट सामान्य लाभ हुनेछ । पढाई लेखाई खासै प्रगति नहुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने बातावरण खलबलिन सक्छ । स्वव्यवसायमा समस्या आउन सक्छ । अनावस्य विषयलाई लिएर तनाव हुनसक्छ । खर्च बढ्ने ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् । उप्रान्त समय भने प्रतिकुल बन्नेछ । खर्चको मात्र बढ्नेछ । कार्य शिथिलता बढ्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया