बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आशाका अङ्कुर पलाउनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । गरेका काम सफल हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): उपलब्धि कम हात लाग्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । यात्राको सम्भावना देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  भय त्रासको अन्त्य हुनेछ । इच्छा शक्ति बढ्नेछ । वोलिको प्राभाव बढ्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वातावरण अनुकुल बन्नेछ । अधुरा कामले गति लिनेछ । काम गरेर नाम र दाम दुवै प्राप्त हुने योग देखिन्छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्म विश्वासका साथ काम गर्नु होला । सामान्य अवस्था रहने छैन । फलदायी यात्राको सम्भावना भने देखिन्छ । व्यापार व्यवसायबाट भने सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): व्यापारमा नोक्सान हुनेछ । समयले कम साथ दिने हुदा काम गर्दा सजग रहनु होला । उपलब्धि विहिन अवस्था सृजना हुनेछ । तनावको वीचमा काम गर्नु पर्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आफन्तबाट सहयोग पाईनेछ । प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  परिश्रम बढि गर्नु पर्ला लाभ भने हुनेछ । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । काम गर्दा विचार पु¥याउनु होला इज्जत प्रतिष्ठामा आच आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  तनावपूर्ण वातावरणमा काम गर्नु पर्नेछ । गरेका काममा आंशिक सफलता मिल्नेछ । पढाईमा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आलस्यता बढ्नेछ । धन सम्पति नोक्सान हुनसक्छ । शारीरिक दूर्वलता बढ्नसक्छ । आलोचना बढ्नेछ । घरयासी समस्या बढ्नेछन् । आएको अवसर पनि गुम्नसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  उत्साहाका साथ काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन मध्यम् खालको छ । संचित धन बढ्नेछ । ऋण लगानी नगर्नु होला । प्रयत्नपूर्वक गरेका काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया