शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गरेर जश कम मिल्नेछ तर गरेका काम सफल हुनेछन् । काम गर्दा गोपनियता अप्नाउनु होला । प्रयत्न गर्न सके नोकरीमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मानसिक तनावमा कमि आउनेछ । कामको गति घट्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अहार विहार मिल्ने छैन स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम बन्ने छैनन । आफन्तबाट नै विश्वास घात हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजमा प्रगति हुनेछ । हिसाव कितावमा काम गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ तर साझेदारीबाट होइन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधीको बक्रदृष्ठि पर्नेछ । काम गर्दा त्रुटी हुन सक्छ विचार गरेर गर्नु होला । व्यापारमा सुधार खासै सुधार आउने देखिन्न । मेहनत बढि गर्नु पर्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनमा दुविधा बढ्नेछ । पारिवारिक सम्बन्ध विग्रन सक्छ सतर्क हुनुहोला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल चोरी वा हराउन सक्छ होशियारी अप्नाउनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  साहास,धैर्यता र पराक्रम बढ्नेछ । काम गरे अनुुसारको दाम हात पर्नेछ । अरुबाट सहयोगको धेरै आसा नगर्नु होला । बन्द व्यापारमा सामान्य प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  तनावमा काम नगर्नु होला । कसैलाई वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):समयमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । उच्चमनोबलका साथ काम गर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  वातावरण आफ्नो प्रतिकुल हुनेछ । घर डेराको समस्या पर्न सक्छ । व्यापारबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  थोरै प्रयत्न गर्न सके व्यापारबाट आम्दानी बढाउन सकिनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । पार्टनरशिप काममा हात नहाल्नु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया