बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गतिरोधको अन्त्य हुनेछ सहजता देखिदैन । अधुरा कार्य सम्पादन हुनेछन् मेहनतको खाँचो देखिन्छ ।सहयोग पाईने छैन लिन सक्नु पर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सफलताको मार्ग सजिलो छैन । बाह्य कामले समय नष्ट हुनेछ । आर्थिक समस्या झेल्नु पर्ने अवस्था आउन सक्छ । यात्रा हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम गर्दा आत्मगलानी हुनेछ । काममा बाधा अवरोध आउने देखिन्छ । आर्थिक संकट पर्न सक्छ । रोग व्याधिको प्रकोप बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्य भरोसाले काम हुने छैनन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । दाम्पत्य जीवनमा सुखानुभूति हुनेछ । व्यवसायिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयास गर्नु होला, विवादित विषयको टुङ्गो लाग्नेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ परिणाम सुखद निस्कनेछ ।  अनावस्यक विषय बस्तुले प्राथमिकता पाउनेछ । ऋण बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पढाई लेखाईमा अभिरुची बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक खर्चमा वृद्धि हुनेछ । मनमा अनावस्यक कुरा खेल्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । सहयोगी मन भेटिने छैनन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मध्यान्हकालबाट समयले साथ दिनेछ । समस्या समाधान हुनेछन् । निर्णय क्षमता बढ्नेछ । अर्थोपाजर्न र अधुरा काम सम्पादन हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयले त्यति साथ दिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पतिको नास हुनसक्छ । आफन्तजनबाट विश्वास घात हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा सुधार आउनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  परिस्थिति उल्टो हुनेछ । काम गरेर नाम न जश खरानी घस होला । व्यय भार बढ्नेछ । व्यापारमा घाटा वेहोर्नु पर्ला । दुष्टहरु अगाडि आउने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पढाई लेखाईमा मन जानेछ । मांगलिक काममा सहभागिता हुनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । गरेका कामबाट सन्तोषजनक लाभ होला । व्यापार बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया