बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयको गति सगै सुधारका संकेत देखिने छन् । उच्चमनोबलका साथ काम गर्नु होला । विस्तारै सोच विचार पूर्वक गरेका काम हुने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  नकरात्मक सोचबाट मुक्त भई काम गर्नु होला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला ।  आत्मबल बढाउनु पर्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा ढिला सुस्ति गर्दा आफैलाई नोक्सान हुनेछ । आज गरेका काम भने सफल हुने छन् । वित्तिय क्षेत्रबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कामको भन्दा पनि भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ । मनमा कुरा खेल्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका काम अधिकाँश काम बन्ने छन् कर्म क्षेत्रबाट बाहिर नजानु होला । पछि गरौला भनेर कुनै पनि काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अल्छि नगरिकन काममा लाग्नु होला गरेका काम अवश्य बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आफुले चाहेको काम सफलत हुनाले मन हर्षित हुनेछ ।  स्पष्ट वोल्दा कहि आफुलाई अप्ठ्यारो पर्नसक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान पनि हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । अनावस्यक खर्च बढ्ने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  वित्तिय कारोवारमा सुधार आउने छ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । शत्रु परास्त हुने छन् ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया