बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा समस्या झेल्नु पर्नेछ । विश्वास भरोसा टुट्नेछ । मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । धन चोरी वा हराउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गरे अनुसारको प्रतिफल मिल्नेछ । उच्च व्यक्तित्वसँगको भेटमा नयाँ अनुभव बटुल्न पाईनेछ । ढिलो नगरि समयको पूर्ण सदुपयोग गर्नु होला । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कार्य सम्पादनमा श्रम बढि खर्च हुनेछ । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नेछ । इष्टमित्र साथि भाईका कारण काममा अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दि हुदा अवसर गुम्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । यात्रामा कठिनाई उत्पन्न हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हिसाव किताव गरेर नचल्दा पछि दुःख पाईनेछ । घर परिवारमा समस्या बढ्ने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य लगनशिलता घट्ने छैन । समयमा गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा साना साना समस्या आउने छन् निरन्तरता दिनु होला सफल हुनुहुनेछ । व्यापार व्यवसायमा सामान्य  सुधार आउनेछ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आत्म सन्तुष्टिका काम हुनेछन् । लाभदायक यात्रा हुनसक्छ । प्रयास प्रयत्नहरु सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयले आज पनि साथ दिने छैन । अनावस्यक झन्झट आई लाग्नेछन् । व्यापार व्यवसायमा नोक्सान हुनेछ । लेनदेन कारोवारमा विवाद हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा विलम्ब नगरि अगाडि जानु होला सफल हुनुहुनेछ । नजिकका मानिसबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने वातावरण बन्नेछ । अर्थ व्यवस्थामा सुधार आउनेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समय सुधारोन्मुख देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । छोटो दुरिको यात्रा हुनसक्छ । बाह्य कुरामा ध्यान दिदा आफ्ना काम धेरै अधुरा रहनेछन् ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया