बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भरोसामा काम गर्दा डुबिनेछ । अनावस्यक समस्या आई लाग्नेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । चरित्र हत्या गर्न खोज्ने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कार्य क्षमता घट्ने छैन । समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम सरल र सहज तरिकाबाट सम्पादन हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा शुभ संकेत देखिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक पक्ष कमजोर देखिन्छ । काम गर्दा विचार पु¥याउनु होला नत्र इज्जतमा दाग लाग्न सक्छ । छोटो दुरिको यात्राको योग देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थिति आफ्नो अनुकुल हुने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावस्यक खर्च बढ्नेछ । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कामको अवसर आउन सक्छ । यात्राका कार्यक्रम बन्नेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हतारमा कुनै काम नगर्नु होला घाटा हुनेछ । शुरुमा गाह्रो हुनेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारमा सुधारका संकेत देखिने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा धैर्यपूर्वक काम गर्नु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसाय तथा कामबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आर्थिक पक्ष दूर्वल हुदा काममा ढिला सुस्ति हुनेछ । समस्यासँग खेल्नु पर्नेछ । घरयासी कुराले पिरोल्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहामा कुनै कमि आउने छैन । समयमा गरेका अधिकाँश काम बन्नेछन् । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भाग्यको भरोसामा काम नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । आफन्तको सहयोग अल्प मिल्नेछ । लगानी गर्दा सर्तक रहनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य प्रगतिका दृष्टिले दिन अनुकुल देखिन्छ । गरेका अधिकाँश काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया