शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी घट्नेछ भने आकस्मिक खर्च बढ्नेछ । घरको वातावरण खलबलिनेछ । व्यापार व्यवसायबाट लाभ कम हुनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आम्दानीका स्रोत बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । उच्च व्यक्तित्वसँग भेटघाट बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उत्साहा बढ्नेछ । काम गर्दा आफुलाई मात्र होइन अरुले पनि फाइदा लिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनुसन्धनात्मक काममा समय लगानी हुनेछ । आस्था र विश्वास बढ्नेछ । मानसिक तनावमा कमी आउनेछ । काम गर्दा अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ ।प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । देखिएका सम्भावना क्षिण भएर जाने छन् । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हतारमा निर्णय लिदा काम विग्रिन सक्छ । योजना बनाएर अगाडि बढ्नु होला सफल हुनुहुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापारमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा तनाव बढि हुनेछ । संघर्ष नगरि कुनै काम हुनेछैनन् । आलोचना सुन्नु पर्ला । ऋण भार बढ्नेछ । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्ने उत्साहामा थोरै वृद्धि हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गर्दा दुविधामा नपरि गर्नुु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आर्जन विनाको खर्चले व्ययभार बढ्नेछ । सामान्य पारिवारिक सुख मिल्नेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोगले काम गर्ने हौसला थपिनेछ । अधिकाँश काम आफ्नै वाहुबलबाट सम्पादन हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा आर्थिक कुरालाई बढि ध्यान दिनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । जोखिम मोलेर कुनै काम नगर्नु होला । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयले साथ दिनेछ । अनावस्यक झन्झट हटेर जाने छन् । व्यापार व्यसवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सभा समारोहमा भाग लिने अवसर मिल्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया