शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । गोप्य गरेका काम बढि सफल हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । भ्रममा नपरि काम गर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन प्रतिकुल देखिन्छ । समस्याबाट फुत्किन पाईने छैन । काम गरेर नाम न जश खरानी घस हुनेछ । खर्चको मात्रा बढ्नेछ । व्यापार घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): देखिएका सम्भावना क्षीण भएर जाने छन् । मध्यान्ह पूर्व गरेका काम बने पनि अपरान्ह देखि समयले साथ दिने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बादविबादको अन्त्य हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । आफन्तको सहयोग अल्प होला । भर विश्वासमा मात्रै काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अन्योलमा काम नगर्नु होला । गरेका काम अधिकाँश सफल हुने छन् । व्यापारबाट अल्प लाभ हुनेछ । विरोधीको सक्रियता बढ्नेछ सजग भएर काम गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुरा गर्नु जस्तो काम गर्न सजिलो हुने छैन । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापार घट्ला । अन्योलता सृजना हुनेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समय विस्तारै प्रतिकुल हुदैछ समयमा काम सम्पन्न गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उचित सहयोग सल्लाहा पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्दा हल्लाका रुपमा नलिनु होला । लेनदेन कारोवारमा विचार पु¥याउनु होला । अपरान्ह देखि समयले थोरै साथ दिनेछ । कामले गति लिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):समयको गति सगै काम गर्ने उत्साहा घट्नेछ । आर्थिक कारोवारमा समस्या सृजना हुनसक्छ । आफन्तको सहयोग मिल्नेछ । प्रयत्न नगरि काम हुने छैनन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मध्यान्ह सम्म परिस्थितिले साथ दिने छैन । गरेका काम अधुरा रहने छन् । स्वास्थ्य खराव हुन सक्छ । अपरान्ह देखि समय अनुकुल बन्नेछ । कामले गति लिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पूर्वान्हमा गरेका काम सफल हुनेछन् भने अपरान्ह बाट काममा अवरोध आउनेछ । आकस्मिक खर्च बढ्नेछ । सहयोगी फर्किने छन् । सम्भावना क्षीण भएर जानेछन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया