बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सान्दर्भिक काम हुनेछन् । काममा देखिएका समस्या केहि समाधान हुनेछन् । प्रयत्न गर्दा अधुरा कार्य सम्पादन हुनेछन् । कार्य गोपनियता अप्नाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आस्था विश्वास र भरोसामा मात्रै काम नगर्नु होला । आर्थिक समस्या झेल्नु पर्ने अवस्था आउन सक्छ । छोटो दुरिको यात्रा हुनेछ । आम्दानी खर्च वरावरै होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कहि कतैबाट आत्मगलानी हुने काम हुन सक्छन् । दैनिक काममा गतिरोध उत्पन्न हुने देखिन्छ । मानसिक एवं शारीरिक अशक्तता बढ्नेछ । आर्थिक संकट पर्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विस्मृति बढ्नेछ । सयुक्त लगानीमा काम नगर्नु होला । लगनशिल भई समयमा गरेका काम सफल हुनेछन् । दाम्पत्य जीवनमा सामान्य विवाद बढ्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विवादित विषयको टुङ्गो लाग्नेछ । कार्य सम्पादनमा कठिनाई आउनेछ तर निरन्तरता दिनु होला सफलता मिल्नेछ । रोग र शोक सताउन सक्छ । ऋणमा काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पढाईमा अरुची बढ्नेछ । घर परिवारमा सुख,शान्ति कम मिल्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ । स्पष्ट कार्य दिशा नकोरिदा गन्तव्यमा पुग्न सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगी भन्दा दुख दिने धेरै भेटिने छन् । घरयासी खर्चमा तिव्रता आउनेछ । अशान्ति बढ्नेछ,मनमा कुरा खेल्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयको महत्व बुझेर काम गर्नु होला । समस्या समाधान हुनेछन् । निर्णय क्षमता बढ्नेछ । अर्थोपाजर्न र अधुरा काम सम्पादन हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पतिको नास हुनसक्छ । आफन्तजनबाट विश्वास घात हुनेछ । व्यापार मन्द रहला । परिश्रमको आँशिक फल मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): महत्वकाँक्षी योजना अगाडि नसार्नु होला । सामान्य प्रकृतिका काम सम्पादन हुनेछन् । सयुक्त कामबाट सन्तुष्टि मिल्ने छैन । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थिति तपाईको उल्टो हुनेछ । काम गरेर नाम न जश खरानी घस नहोला भन्न सकिन्न । अनावस्यक खर्चमा वृद्धि हुनेछ । चोटपटको भय देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आर्थिक क्षेत्रमा सुधार त आउनेछ तर सन्तुष्टि कम मिल्नेछ । गरेका काम प्राय सफल हुनेछन् । व्यापारबाट लगानी अनुसारको प्रतिफल मिल्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया