शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन अनुकुल देखिन्छ तर थोरै मेहनत गर्नु होला । गरेका काम बन्नेछन । व्यापारमा शुभ संकेत देखिने छन् । अवसरको खोजी गर्न नभुल्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  इज्जतको ख्याल गरेर काम गर्नु होला । काममा त्यति सहज देखिन्न । अरुको भविष्यमा आफ्नो भविष्य नदेख्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  धेरै जसो काममा असफलता हात लाग्नेछ । अरुको सहयोग लिएर काम गर्छु भन्ने भावना नराख्नु होला । आयको तुलनामा खर्च बढि हुने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिलेर गरेका काममा विवाद उत्पन्न हुनेछ । प्रयत्न गर्न नछोड्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट धेर थोर लाभ हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मुद्धा मामिला जितिनेछ । आफ्नो कामलाइ प्राथमिकता दिनु होला । हरेक काम प्रयत्नबाट मात्र सम्भव हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): रिस, अहंहकार जस्ता विकृत बढ्ने छन् । समयमा निर्णय लिन नसक्दा अवसर फुत्किने छन् । आर्थिक कारोवार गर्दा विचार प¥याउनु होला । अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा अशान्ति फैलिने छ । पारिवारिक समस्या बढ्ने छन् । काम गरेर जश पाईने छैन । श्रमको मुल्य पाईने छैन । अरुको भर धेरै नपर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  उद्योग पराक्रम बढ्नेछ । अरुको धेरै भर पर्नु पर्ने छैन, आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । ऋण लगानी गर्दा सचेत रहनु होला । लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  हेलचक्र्याई नगरि काम गर्नु होला, सहयोग पाउने सम्भावना क्षिण देखिन्छ । धन लगानी हुने ठाँउ गलत पर्न सक्छ । प्रयत्न गरे सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): रिसलाई नियन्त्रण गरी अलमलमा नपरि काम गर्नु होला । हतारमा गरेका कामबाट उन्नति हुने छैन । योजना बनाएर अगाडि बढ्नु होला तव सफल हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): जोखिम पूर्ण काममा हात नहाल्नु होला दुर्घटनामा परिनेछ । लगानी बढि उपलब्धि कम हुनेछ । झुट्टा आरोप लाग्न सक्छ । व्यापारमा गिरावट आउनेछ । विवाद पर्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काममा ढिला सुस्ति नगर्नु होला । नसोचेका ठाँउबाट धन आउने सम्भावना छ । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया