मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): हेलचक्र्याई नगरि काम गर्नु होला । आत्म विश्वास बढ्नेछ । तनाव कम भएर जानेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यय हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दिन अनुकुल कम देखिन्छ । ध्यान दिनु होला,स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिशा हिन यात्रा अन्त्य हुनेछ । नयाँ विषय बस्तुले प्राथमिकता पाउनेछ । व्यवसायमा उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादनमा कठिनाई उत्पन्न हुनेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा सामान्य सुधार आउनेछ । पठन पाठनमा थोरै ध्यान जानेछ । परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापारबाट आँशिक लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिनको अधिकाँश समय भेटघाटमा नै जानेछ । उपलब्धिका काम कम हुनेछन् । पारिवारिक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): उद्योग,पराक्रम बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा उन्नति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  लगनशिल भई गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । ऋण लगानीमा धेरै जोड नदिनु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अवरोधहरु केहि हद सम्म हटेर जानेछन् । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ ।  व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): नयाँ क्षेत्रमा लगानी नगर्नु होला । शत्रु भय तथा व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । काम गरेर जश मिल्ने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वतन्त्र व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । शत्रुका कारण लाभ हुने देखिन्छ । मुद्धा जितिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काममा देखिएका बाधा अवरोध हटेर जानेछन् । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन ।

——————————————–

तपाईको प्रतिक्रिया