बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्वान्ह भन्दा अपरान्ह थोरै अनुकुल हुनेछ तर काममा सोचे जस्तो प्रगति हुने छैन । साना साना कुराले पिरोल्नेछ । व्यापार व्यवसायमा सोचे जस्तो प्रगति हुने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् भने उप्रान्त समय प्रतिकुल हुनसक्छ । काममा अनेक किसिमका बाधा अड्चन आउने छन् । व्यापारमा मन्दि आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयको गति सगै प्रगतिका सम्भावना देखिने छन् । कार्य दक्षता बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सहज देखिदैन । लगनशिल भई काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । अरुको भरमा परेमा धोका हुने देखिन्छ । दुष्टहरु देखा पर्ने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दैनिक कामको गति सुस्त रहनेछ । समस्याबाट उन्मुक्ति मिल्ने छैन । कार्य कुशलताको अभावमा काम विग्रिन सक्छन् । लामो दुरीको यात्रा नगर्नु होला कष्ट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पूर्वान्ह थोरै अनुकुल देखिन्छ, समयमा गरेका काम बन्ने छन् । अपरान्ह देखि समय प्रतिकुल देखिन्छ । खर्चमा तिव्रता आउनेछ । समस्या बढ्ने छन् । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य लगनशिलता विस्तारै बढ्नेछ । गरेका काम अगाडि बढ्ने छन् । व्यापारमा सुधार आउनेछ । समस्याको पहिचान गरी समाधान निकालिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा गरेका काम सफल हुनेछन् । कामको गति मन्द हुदै जानेछ । पढाई लेखाईमा रोकावट आउन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मध्यान्ह सम्मको समय अनुकुल देखिन्न भने उप्रान्त समय अनुकुल हुनेछ । काममा प्रगति हुनेछ । इच्छा आकाँक्ष बढ्ने छन् । लेनदेन कारोवारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मध्यान्ह सम्म समय थोरै अनुकुल देखिए पनि अपरान्ह देखि प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । काममा गतिरोध उत्पन्न हुनेछ । धोका दिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । गरेका कामबाट आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको मुनाफा हुनेछ । सहयोगी भेटिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मध्यान्ह देखि समयले साथ दिनेछ । काममा देखिएका समस्या समधान भएर जानेछन् । काम गरेर नाम र दाम कमाउने अवसर मिल्नेछ । तनाव हटेर जानेछ ।

——————————————–

तपाईको प्रतिक्रिया