बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । प्रेयसीबाट घुम्न जाने प्रस्ताव आउनेछ । पलपलको हिसाव गरेर काम गर्नु होला गन्तव्यमा पुग्नु हुनेछ । काममा विलम्ब भए अवसर फुत्किनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  गलत सल्लाहाको शिकार हुने खतरा छ । काम गर्दा ऋण बढ्न सक्छ । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । । काम गर्दा गोपनियता अप्नाउनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आम्दानी खर्चको सन्तुलन कायम रहने देखिन्छ । यात्राको चहाना बढ्नेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आलस्यता बढ्नेछ । काम कर्तव्यको पालना कम हुनेछ । साथि भाईको भानाईमा लाग्दा फाइदा होइन घाटा हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तपाईको कामबाट अरु प्रभावित हुनेछन् । समयको महत्व वुझेर काम गर्नु होला । काम अनुसारको उपलब्धि हात लाग्नेछ । अर्थोपार्जन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय सुधारोन्मुख देखिन्छ । कार्य दिशा स्पष्ट हुनेछ । वोलिको प्रभावबाट काम बन्ने छन् । आर्थिक सन्तुलन कायम रहनेछ । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम प्रतिको लगाव बढ्नेछ । योजना सफल हुनेछन् । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । स्फूर्ति बढ्नेछ । मान सम्मान प्राप्त हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मानिसलाई चिन्न नसक्दा दुख पाईनेछ । आस्था र विश्वासले काम हुने छैन । विना उपलब्धिका काममा समय र धन लगानी हुनसक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सामान्यतया दिन अनुकुल देखिन्छ । काममा विलम्ब नगर्नु होला । आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट सान्तोषजनक आम्दानी हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यक्तित्व प्रभावका कारण काम बन्ने छन् । सहयोगी हात लम्किने छन् । काममा जीवन साथिको सहयोगले महत्व राख्नेछ । स्व–व्यवसायमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आस्था र विश्वास बढ्नेछ । त्यागको भावना बढ्नेछ । उपकारी काममा समय लगानी हुनेछ । पढाई लेखाईमा ध्यान जानेछ । मानसिक तनाव घट्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मन आत्तिनेछ । सन्तान मात्तिने छन् । आर्थिक व्यय भार बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया