बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विना संघर्ष केहि हुने छैन । कार्य सम्पादनमा कठिनाई हुनेछ तर मेहनतपूर्वक गरेका काम भने सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दुविधामा नपरि विचार विमर्श गरेर काम गर्नु होला । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम काज स्थगित हुनसक्छन् । कार्य शिथिलता बढ्ने देखिन्छ । आशा र भरोसामा तुषारापात हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गरेका काम सफल हुनेछन् । आफ्नो काम गर्न आफै सफल हुनुहुनेछ । व्यापारबाट आय आर्जन बढ्नेछ । साँझपख खर्च विवाद बढ्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा विस्तारै सुधार आउनेछ । विना तयारी काममा जादा उपलब्धि कम हात लाग्नेछ । धन भन्दा श्रम लगानीमा जोड दिनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको उपयोग गर्नु होला । कार्य लगनशिलता बढाउनु होला । अधुरा काम सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ । आम्दानी बढ्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काममा अवरोध आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । साँझपख समयमा सामान्य सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा काम काम गर्नु होला ढिलो गर्दा अवसर फुत्किनेछ । आस्था र विश्वास घट्ने छैन । घर परिवारबाट सहयोग प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अल्झिएका बल्झिएका काम अगागि बढ्ने छन् । लगानी गर्दा भने विचार पुर्याउनु होला । भयातुरमा काम नगर्नु होला विग्रिन्छन् । लेनदेन कारोवारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको गति सगै सुधार आउनेछ । आत्मविश्वासका साथ काममा लाग्नु होला । अरुको भर विश्वासमा काम नगर्नुहोला । यात्रा हुनसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  जोखिम पूर्ण काममा हात नहाल्नु होला । काम गर्दा समस्या सृजना हुने देखिन्छ । धन सम्पतिको नास हुनेछ । विश्वास टुट्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  गरेका काम सरल किसिमले सम्पादन हुनेछन् । गरेको लगानीबाट लाभ लिन सकिनेछ । वैदेशिक यात्राको योग देखिन्छ । पारिवारिक सुखानुभूति हुनेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया