मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य खटाईले काम बन्ने छैनन । श्रमको मुल्य लिन कठिनाई हुनेछ । भ्रम हटेर जानेछ । पढाई लेखाईमा प्रगति हुनेछैन । ऋण,शत्रु र रोग बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  विचारमा परिवर्तन आउनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । साना तिना समस्याहरु समाधान भएर जानेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम गर्दा प्रशंसाको सट्टा आलोचना हुनेछ । शारीरिक शिथिलता र खर्च बढ्नेछ । व्यापार घट्नेछ । विभिन्न समस्या झेल्नु पर्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा बढ्नेछ । समयमा कार्य सम्पादन गर्ने तिर ध्यान दिनु होला । अधुरा काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक संरचना नचलाउनु होला । सिमा भित्र रहेर काम गर्नु होला नत्र पछि पछुताउनु पर्नेछ । नबुझि बाह्य कुरामा नलाग्नु दुख पाईनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सोचाईको विपरित काम हुनेछन् । झुट्टा कुराले सताउनेछ । दैनिक काममा अवरोध आउन सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापारमा घाटा हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा कार्य क्षेत्रमा प्रवेश गर्नु होला । आस्था र विश्वास बढ्नेछ । गरेका कामबाट लाभ राम्रै हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गुमेको आस्था र विश्वास पलाउनेछ । कामले सामान्य गति लिनेछ । कारोवारमा सुधार आउनेछ । तनाव कम भएर जानेछ । आय बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले अझै पूर्ण साथ दिने छैन् । आफै अलमलमा पर्दा कामले गति लिने छैन । व्यापारमा आएको मन्दि कायम रहनेछ । दया माया बढ्नेछ । यात्रा होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  अर्थ र स्वास्थ्यका कारण काममा विलम्ब हुनेछ । गरेका कामबाट पनि लाभ लिन सकिने छैन । अनावस्यक विषय बस्तुले ठाँउ पाउनेछ । विश्वासमा कमि आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काममा ढिला सुस्ति नगर्नु होला । समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आय बढ्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया