बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  धन दिदा डुब्न सक्छ विचार गर्नु होला । प्रयास र प्रयत्न भने सफल हुनेछन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आफन्तको सहयोगमा केहि काम हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): फजुल खर्चमा वृद्धि हुनेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्न सके दाम कमाउन सकिनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफ्ना मान्छेको सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भाग्यले साथ दिनेछ । रोकिएको काम बन्नेछ । गरेका कामबाट आर्थिक लाभ पनि हुनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा काम नगर्नु होला । गरेका काममा पनि सन्तोषजनक प्रगति हुने छैन । घुमाई फिराई बढि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  खानपानमा विचार पु¥याउनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । व्यापार घट्ने छ खर्चमा वृद्धि हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयले साथ दिनेछ । काममा प्रगति हुनेछ साधन र शिपको सदुपायोग गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): सवैलाई आफ्नो ठानेर काम गरेमा काम विग्रिने छन् । परिश्रमको फल भने राम्रै मिल्नेछ । आय बढ्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भ्रममा नपरि काम गर्नु होला । तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्छन् । लामो यात्रा नगर्नु उचित हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): घरयासी समस्या बढ्ने छन् । शारीरिक शिथिलता बढ्नेछ । काम काजमा विलम्ब हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया