शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ): परिवारबाट सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  तनावको अवस्था आउने छैन । काम गर्नु उपलब्धि राम्रै हात लाग्नेछ । सामाजिक काममा सफलता मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): उपलब्धि विहिन काममा समय खर्च हुनेछ । आस्थामा चोट पुग्न सक्छ । धार्मिक यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोलिको प्रभाव घट्ने छ । मानसिक तथा शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा घाटा होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दैनिक काममा प्रगति हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट अनुकुल लाभ होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काममा शत्रुबाट अवरोध आउन सक्छ । मेहनत बढि गर्नु होला । प्रयत्न आफ्नो फाईदा अरुलाई पुग्न सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेमिकाबाट सहयोग मिल्नेछ । यात्रामा विभिन्न समस्या आउने देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  घरयासी खर्चमा वृद्धि हुनेछ । काम गरेर नाफा भन्दा घाटा बढि हुन सक्छ । शरीरिक शिथिलता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कार्य क्षमता बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): विशेष गरेर कारोवारमा ध्यान दिनु होला । प्रयत्नपूर्वक गरेका काममा सफल हुनेछन । सहयोग कम पाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने बातावरण थोरै मिल्नेछ । काममा आएको अवरोध हटेर जानेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यर्थका काममा समय खेर जानेछ । पर बन्धनको सम्भावना देखिन्छ ।  व्यापार व्यवसायमा घाटा हुन सक्छ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया