शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ): सामयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । कामको अवसर आउन सक्छ । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आज पनि समयले पूर्ण साथ दिने देखिन्न । गरेका काम धेरै अधुरा रहने छन् । आय व्यय वरावरै होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): प्रातकाल पछि प्रतिकुलता बढ्नेछ । दैनिक काममा अवरोध आउने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य लगनशिलता बढ्नेछ । घर पारिवारिबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा शत्रु बढ्ने छन् । काम गर्दा विभिन्न समस्या आउने देखिन्छ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले त्यति साथ दिएको देखिन्न काम गर्दा सन्तुलन राखेर गर्नु होला । व्यपार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्याबाट पीडित हुनु पर्ने छ । अनावस्यक झन्झट आइलाग्ने छन् । भौतिक सम्पति नास हुने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य क्षमता बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तको भर नपर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): प्रातकाल पछि समयमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुलता बढ्नेछ । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): उद्योग,पराक्रम बढ्नेछ । आम्दानीका नयाँ स्रोत देखा पर्ने छन् । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया