शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ): गरेका काम धेरै असफल हुने देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गरेर अरुलाई मात्र होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रतिकुल देखिन्छ । स्वास्थ्य कमजोर बन्नेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): नयाँ कार्य योजना अगाडि बढ्नेछन् । व्यापारमा उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ऋण बढ्नेछ । कार्य सम्पादनमा कठिनाई होला । विरोधीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समस्या बढ्नेछन् । सम्पतिको नास हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ । काम गरेर जश कम मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा प्रगति राम्रै हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  संचित धन घट्नेछ । आफन्तका कारण अप्ठ्यारो पर्नेछ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दुविधामा नपरि काम गर्नु होला,अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । घटनाको भय देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख मिल्नेछ । सोच विचार काममा हात हाल्नु होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): गोपनियता अप्नाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया