शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन मध्यम देखिन्छ । लगानी गर्दा ध्यान दिनु होला । धन सम्पतिको नास हुनसक्छ । आफन्तले धोका दिनेछन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  उत्साहा बढ्नेछ । सभा समारोहमा जाने अवसर आउनेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): चोटपटकको भय देखिन्छ जोखिम पूर्ण काममा हात नहाल्नु होला । फजुल खर्च बढ्नेछ । आक्षेप लाग्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हिसाव किताव गरेर चल्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सरल तरिकाबाट काम सम्पन्न हुने छन । भय मूक्त भई काम गर्नु होला । सामजिक क्षेत्रमा सफलता मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अनावस्यक काममा बढि खर्च हुनसक्छ । तनाव घट्नेछ । प्रतिष्ठामा आच आउन सक्छ,सतर्क रहनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): हिनताबोध हुने काम हुनसक्छन् । परिस्थितिले साथ दिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पारिवारिक सहयोग मिल्नेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । नयाँ कामको अवसर आउनेछ । यात्रा हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मुद्धा  मामिलामा विजय प्राप्त हुनेछ । ऋण बढ्न सक्छ । नयाँ कामको अभ्यास  हुनेछ । मेहनत बढि गर्नुपर्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मानसिक तनावमा काम नगर्नु होला । सतर्क हुनुहोला । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): संचित धन नास हुनसक्छ । शारीरिक दूर्वता बढ्नेछ । काम काजमा ढिला सुस्ति हुनेछ । सहयोग मिल्ने छैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): कार्य क्षमतामा कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढार्ईमा सुधार आउनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया