बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान्य अनुकुल देखिन्छ । समयमा गरेका काम बन्नेछन् । काममा ढिला गर्दा धेरै उपलब्धि हात लाग्ने छैन ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समय त्यति अनुकुल देखिन्न दैनिक काममा असर पर्न सक्छ । परिश्रम अनुसारको प्रतिफल त्यति मिल्ने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयको सदुपयोग गर्नु होला नत्र आएको अवसर गुम्नेछ । आज गरेका अधिकाँश काम बन्ने नै छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य प्रगति कम देखिने छ । इज्जत प्रतिष्ठामा आच आउनेछ । सहयोगको अपेक्षा धेरै नराख्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  तनाव बढ्नेछ । परिवारिक सुख शान्ति कम मिल्नेछ । काम गर्दा आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको ख्याल राखेर काम गर्नु होला नत्र अवसर गुम्नेछ । लोभ मोहमा फसेर काम नगर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कामको वारेमा विचार विमर्श हुनेछ । गरेका काम मेहनतका साथ बन्ने छन् । आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अन्योलता बढ्नेछ । आफ्नै कारण अप्ठ्यारोमा पर्न सकिन्छ सतर्क रहनु होला । कामबाट अल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समाधानको उपाय खोज्न असफल हुने देखिन्छ सोच विचार काम गर्न होला । खर्चमा वृद्धि हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया गरेका काम सफल हुनेछन् भने ढिला गर्दा घाटा हुनेछ । अरुको भरमा काम नगर्नु होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): कारोवार गर्दा विचार पु¥याउनु होला । काममा विस्तारै प्रगति हुनेछ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया