शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गर्ने उत्साहा बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । फजुल खर्चमा कमि आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । विश्वास घात हुनसक्छ । कष्ट होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आकस्मिक आम्दनीको योग देखिन्छ । घर परिवारमा सुख शान्ति छाउनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहज र सरल तरिकाबाट काम बन्नेछन् । भ्रममा नपरि काम गर्नु होला । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावमा थोरै कमि आउने देखिन्छ । समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  विश्वास घात हुनेछ । संचित धनको नास हुनेछ । चोटपटकको भय भएकाले जोखिपूर्ण यात्रा नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको अवसर आउनेछ । वैदेशिक यात्राको योग देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य सम्पादनमा थोरै कठिनाई हुनसक्छ । भर विश्वासमा मत्रै काम नगर्नु होला । शत्रु बढ्नेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  बाह्य हस्तक्षेप हुनसक्छ सर्तक भई काम गर्नु होला । यात्रामा कठिनाई हुनेछ । दुविधा बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरयासी समस्या बढ्ने देखिन्छ । काम गरेर जश मिल्ने छैन । मानसिक एवं शारीरिक शिथिलता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ काम अवसर मिल्ने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आरुको भरमा काम नगर्नु होला धोका हुनेछ । धन सम्पति चोरी वा नोक्सान हुनसक्छ । ऋण नदिनु होला ।

——————————————–

तपाईको प्रतिक्रिया