शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साँझ सम्म समय प्रतिकुल छ भने उप्रान्त समय अनुकुल हुनेछ । व्यापारमा सुधार आउनेछ । खर्च घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अपरान्ह पछि समयले साथ कम दिनेछ । सोचाईको विपरित काम हुनेछन् । काम गरेर अपयश मात्रै मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आफुले नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा विस्तारै सुधार आउनेछ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कामको विचार विमर्श हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुल कमै देखिन्छ । तनावले छोड्ने छैन । लाभप्रद काम भन्दा खर्चालु काम बढि हुनेछन् । असहयोग होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्यमा समस्या आउन सक्छ । बन्न लागेका काम पनि विग्रिने छन्।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको सुअवसर आउन सक्छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिनेछन् । मोह बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा गोपनीयता अप्नाउनु होला । विरोधीको सक्रियता बढ्ने हुदा सजग रहनु होला । परिश्रम गर्नुपर्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा दुविधाले डेरा जमाउनेछ । स्वास्थ्यको र लेनदेन कारोवारको चिन्ताले सताउनेछ । खर्च बढि नै हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयमा गरेका काम बन्नेछन् । साँझ पछिको समय प्रतिकुल बन्नेछ । घरयासी समस्या बढ्नेछन् । खर्च हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने वातावरण थोरै मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आत्मबल आत्मविश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । पारिवारिक वातावरण थोरै प्रतिकुल हुन सक्छ । व्यापार बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया