शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अवसर प्राप्त हुनेछ विलम्ब गरेमा गुम्नेछ । गरेका काम प्राय सफल हुने छन् । जीवन साथिको सहयोगमा काम बन्ने छन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापारबाटलाभ होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  इष्टमित्र साथि भाईका कारण अप्ठ्यारो पर्न सक्छ । परिश्रमपूर्वक गरेका कामबाट लाभ लिन सकिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्छ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला । चोटपटक लाग्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफन्तले धोका दिन सक्छन् । धन सम्पतिको नास हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापारमा अवनति हुने छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गर्न पछि नपर्नु होला गरेका काम सफल हुनेछन् ।  व्यापार व्यवसायमा सुधार आउने छ । आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आलस्यता त्यग्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । विचारमा विचलन आउनेछ । अरुको भर नपर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  धन भन्दा मन लगाएर काम गर्नु होला । पराक्रम बढ्नेछ । गरेका काम सफल हुने छन् । व्यापारमा उन्नति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  धन सम्पति नास हुन सक्छ । यात्रामा कठिनाई आउने छ । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यापारबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुने छ । मनमा भएका भ्रम हटेर जाने छन् । सुख शान्ति मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक खर्च पु¥याउन गाह्रो हुनेछ । काममा देखिएका समस्या हटेर जानेछन् । गरेका काम सजिलै बन्ने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): मन अस्थिर होला । यात्राको सम्भावना देखिन्छ । बाह्य काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहनेछन् ।

——————————————–

तपाईको प्रतिक्रिया