बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मध्यान्ह पछि भौतिक सम्पति नास हुनसक्छ विचार पु¥याउनु होला । तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गरे अनुसारको प्रतिफल मिल्नेछ । समयको पूर्ण सदुपयोग गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  इष्टमित्र साथि भाईका कारण अप्ठ्यारो पर्न सक्छ । परिश्रमपूर्वक गरेका कामबाट लाभ लिन सकिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दि हुदा अवसर गुम्ने सम्भावना रहन्छ । आर्थिक क्षय वेहोर्नु पर्ला । कष्टपूर्ण यात्रा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा अर्थ अभाव हुने सम्भावना छ । पढाईमा ध्यान जाने छैन । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रातःकाल प्रतिकुल भए पनि मध्यान्हबाट समयमा सुधार आउनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अनावस्यक झन्झट आई लाग्नेछन् । व्यापारमा नोक्सान हुनेछ । लेनदेन कारोवारमा विवाद हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): आफन्तको सहयोग मिल्नेछ । गरेका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख देखिन्छ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।  ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन मध्यम देखिन्छ । यात्राको योग देखिन्छ ——————————————–

 

तपाईको प्रतिक्रिया