बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मेहनत बढि उपलब्धि कम हुनसक्छ,आफन्तसँग मतभेद बढ्नेछ, काम गर्न घर भन्दा बाहिर अनुकुल होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अन्योलमा नपरि काम गर्नु होला,जोखिम पूर्ण यात्रा नगर्नु होला,काम गर्ने बातावरण त्यति सहज देखिदैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मनमा भय त्रास उत्पन्न हुनेछ,काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहास,धैर्यता र पराक्रम बढ्नेछ,नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ,व्यापारबाट आय बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफन्तबाट अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला, आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आफन्तको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्नु होला । नसोचेका ठाँउबाट धन आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन प्रतिकुल बढि देखिन्छ जोखिम लिएर काम नगर्नु, विश्वासको संकट पर्नेछ धन लगानी नगर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वाथ्यमा सुधार आउनेछ,काम गर्ने जोश जागर बढ्नेछ, अधुरा काम फस्र्योट हुने छन्,प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): इज्जत प्रतिष्ठामा आच आउन सक्छ,काम गरेर नाम न जश खरानी घस हुनेछ विचार पु¥याउनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ,व्यापार व्यवसायमा मन्दि आउनेछ,काम गर्न मन लाग्ने छैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन्, सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया