शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । वैदेशिक काम सफल हुनेछन ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  गरेका काम सफल हुने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । शत्रुको बक्रदृष्टि पर्ने हुदा सजग रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  कामबाट अरुले फाइदा लिने हुदा सजग हुनुहोला । अन्योलता बढ्न सक्छ । पढाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । आलस्यता बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नयाँ कामको अवसर आउनेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  बोल्य कि पोल्य विचार गर्नु होला । ऋण लगानी नगर्नु होला । आफन्तले धोका दिनेछन् । व्यापार मन्द रहला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भ्रममा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):   व्यर्थको घुमाई फिराई बढि हुनेछ । चोटपटकको भय देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आम्दानीको योग देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । गरेका काम सफल हुनेछन् । व्यापार बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काममा सुधार आउनेछ । कामबाट अरु प्रभावित हुने छन् । नोकरी तथा राजनीतिमा अवसर आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम अधुरा रहने छन् । गरेका कामबाट आलोचित हुनुपर्नेछ । झन्झट आइलाग्न सक्छ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): जोखिम नउठाउनु होला । घटना दुर्घटना हुनसक्छन् अत्यन्त सजग रहनु होला । अशुभ समचार सुन्नु पर्ला ।

——————————————–

तपाईको प्रतिक्रिया