शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम प्रतिको चासो बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्त सकरात्मक हुनेछन् । आय बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मनमा कुरा खेल्न छाड्ने छैन । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्न मन लाग्ने छैन । पारिवारिक खर्च घट्ने छैन । आलोचना बढ्न सक्छ । चिन्ताले छोड्ने छैन ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम गर्दा फाइदा हुने नै छ । वाणिज्य क्षेत्रमा सुधार आउनेछ । सहयोग सहानुभूति मिल्ने नै छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हेलचक्र्याई नगरि काम गर्नु होला । स्थिर भएर काममा लाग्नु होला सफलता मिल्नेछ । समय सुधारोन्मुख छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । कारोवारमा सुधार आउनेछ । आफन्तको सहयोग पाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विचलित नभई काम गर्नु होला । कारोवारमा गिरावट आउनेछ । झुट्टा आरोप लाग्न सक्छ । असहयोग हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आकस्मिक आम्दानीको योग देखिन्छ । विश्वाशिलो बातावरणमा काम गर्न पाईनेछ । ढिला नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  श्रम लगानी बढि गर्नु होला । रोकिएका काम सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । इज्जत बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि):  काममा देखिएका समस्या कम भएर जानेछन् । धार्मिक काममा अभिरुची बढ्नेछ । धार्मिक यात्रा हुनसक्छ । ——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): तनाव बढ्नेछ भने स्वास्थ्य कमजोर हुनेछ । काम गर्दा होशियार रहनु होला । अपयश मिल्ला । खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काममा विलम्ब नगर्नु होला समयमा गरेका काम

——————————————–

 

तपाईको प्रतिक्रिया