शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन सामान्य अनुकुल हुनेछ । कार्य योजना बनाएर अगाडि बढ्नु होला । काम गर्दा दुविधा उत्पन्न हुनसक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समस्या बढ्न सक्छन् । संचित धनको नास हुनसक्छ । घर परिवारमा तनाव बढ्न सक्छ । दोषारोपण हुनसक्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने उत्साहामा विस्तारै कमि आउनेछ । ढिला नगरिे गरेका काम सफल हुनेछन् । व्यापार बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वोलिको प्रभाव कम पर्ने छ । आफन्तका कारण धन क्षय हुनसक्छ । प्रयत्न गरे सफलता अवस्य मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): योजनाबद्ध अगाडि बढ्नु होला सफल हुनुहुनेछ । आय आर्जन बढ्नेछ । ढिला गरे तानाबान बढि हुने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले साथ कम दिने हुदा नयाँ काममा हात नहाल्नु होला । गरेका कामबाट लाभ भन्दा हानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको सदुपयोग गर्नु होला नत्र अवसर गुमाउनु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  तपाईका कामले प्राथमिकता पाउने देखिन्छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा विस्तारै सुधार आउनेछ । हतारमा काम गर्दा विग्रिने छन् । लेनदेनमा विचार पुर्याउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । खर्च बढ्नेछ । दैनिक काममा अवरोध आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय प्रतिकुल बन्दैछ सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । यात्रा हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्दा अवरोध आउन सक्छ । नयाँ नयाँ अभ्यास र अनुभव हुनेछ । व्यापारमा विस्तारै सुधार आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया