शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । अलमलमा नपर्नु होला । कारोवारमा सजग रहनुहोला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो) :  मानसिक तनाव बढ्ने छ । काम गर्न मन लाग्ने छैन । घरयासी समस्या बढ्ने छन् । फजुल खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा) : काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । हतारमा निणर्य नलिनु नै उचित होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आर्थिक संरचनालाई नचलाउनृु होला । भावावेगमा आएर कुनै काम नगर्नु होला । आफन्तबाछ धोका हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दिन अनुकुलै देखिन्छ । मनमा उत्साहा थपिनेछ । सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो) :  नोकरी तथा राजनीतिबाट लभा हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : भाग्यले साथ दिनेछ । काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  अधुरा काम बन्ने छन् । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :  लेनदेनकामा टाँउको दुखाउनु पर्ला । काममा विवाद उत्पन्न हुनेछ । आलोचना बढ्नेछ । प्रगति कम होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) : दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक चिन्ता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : काम गरेर सन्तुष्टि मिल्ने छैन । नयाँ कामको अभ्यास हुनेछ । यात्राको अवसर आउने सक्छ । सहयोग मिल्नेछ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि) : कार्य गोपनियता अप्नाई काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया