बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनुकुल वातावरण कमै देखिन्छ । काम गर्दा सजग सचेत रहनु होला । समस्याबाट पूर्ण छुटकरा मिल्ने छैन ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो) :  समयले साथ कम दिनेछ । खर्च बढ्नेछ । काम गर्न मन लाग्ने छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा) : उद्योग पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आफन्तको सहयोग अल्प मिल्नेछ । वाणिज्य क्षेत्रमा सामान्य समस्या आउन सक्छ । खर्च बढ्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : प्रातकाल थोरै अनुकुल नदेखिएता पनि समग्रमा दिन अनुकुल नै देखिन्छ । काम गर्ने उत्साहा र आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो) :  समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्छ पाइला पाइलामा विचार पु¥याउनु होला । फजुल खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : भाग्यले साथ दिनेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  अधुरा काम बन्ने छन् । नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :  दुविधा बढ्नेछ । आस्थामा चोट पुग्न सक्छ । भाग्यले पनि साथ दिने छैन । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) : मानसिक तनाव बढ्न सक्छ । काम काजमा अवरोध आउनेछ । आफन्तले धोका दिन सक्छन् । खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : अनुकुलता बढ्नेछ,समयको सदुपयोग गर्नु होला । विना परिश्रम केहि हुने छैन । भोग विलासितामा दिन वित्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि) : कडा परिश्रम गर्नु पर्ला कार्य सम्पादन गर्न । ऋण बढ्न सक्छ । गरेका कामबाट लाभ हुनेछ । शत्रु वृद्धि हुनेछन् ।

——————————————–

तपाईको प्रतिक्रिया